Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 297
    Shares

  • सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडौं ।  सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस