Logo

May 15 2024 | २०८१, जेठ २गते

images

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारीसम्न्बन्धी सम्झौता


नया सडक

२०८१, वैशाख १५ शनिबार

  • 429
    Shares

  • नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारीसम्न्बन्धी सम्झौता

    काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित संक्षिप्त समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो।
    मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस