Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

गार्डियन माइक्रो लाइफले आइपीओ बिक्री गर्ने , धितोपत्र बोर्डबाट पायो अनुमति


नया सडक

२०८१, मंसिर ९ आइतबार

  • 108
    Shares

  • गार्डियन माइक्रो लाइफले आइपीओ बिक्री गर्ने , धितोपत्र बोर्डबाट पायो अनुमति

    काठमाडौं ।गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति पाएको हो । यस इन्सुरेन्सले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस