Logo

May 15 2024 | २०८१, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचक १४.३३ प्रतिशतले बढेर १९८०.२७ विन्दुमा ,  २ अर्ब ६८ करोडको कारोबार


नया सडक

२०८१, वैशाख १६ आइतबार

  • 324
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १४.३३ प्रतिशतले बढेर १९८०.२७ विन्दुमा ,  २ अर्ब ६८ करोडको कारोबार

     

    images

    काठमाडौं । आज नेप्से १४.३३ प्रतिशतले बढेर १९८०.२७ विन्दुमा आएको छ । आज २ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । एउटाबाहेक बाँकी सबै समूहका सूचक बढेको छ ।
    यस दिन ३०८ कम्पनीको ६८ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स सबैभन्दा अघि छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्पिपर्पोज फाइनान्स र पिपुल्स पावर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस