Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

ङादी ग्रुप पावरलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

ङादी ग्रुप पावरलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावर लिमिटेडलाई १ बराबर १ अर्थात, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । 

    कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij