Logo

May 15 2024 | २०८१, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०.३४ विन्दुमा , २ अर्ब ९५ करोडको कारोबार


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 390
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०.३४ विन्दुमा , २ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०.३४ विन्दुमा आएको छ । आज३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक बढेका छन् ।
    यस दिन ३१७ कम्पनीको ७३ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र जानकी फाइनान्स परेका छन् । 

    images

     

    प्रतिक्रिया दिनुहोस