Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

बझाङ–१ मा एमालेका दमनबहादुर भण्डारी विजयी


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 222
    Shares

  • बझाङ–१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

    काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ क मा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २ सय ६७ मतले पराजित गर्दै प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् । विजयी भण्डारीले ११ हजार ६१३ मत पाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस