भोलि सार्वजनिक विदा : बैंक–वित्तीय संस्था बन्द , शेयर कारोबार नहुने
नया सडक
२०८१, वैशाख १८ मंगलबार
1.1k
Shares
काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ । बुधबार (वैशाख १९ गते) अन्तर्राष्ट्रि श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।