Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य प्रतितोला रु २७ सयले घट्यो , प्रतितोला१ लाख ३४ हजार ५०० रुपैयाँ


नया सडक

२०८१, वैशाख १९ बुधबार

  • 597
    Shares

  • सुनको मूल्य प्रतितोला रु २७ सयले घट्यो , प्रतितोला१ लाख ३४ हजार ५०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १६ सय ३० रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस