Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

ड्राइभिङ लाइसेन्स छापिन अझ डेढ वर्ष लाग्ने

ड्राइभिङ लाइसेन्स छापिन अझ डेढ वर्ष लाग्ने

  • काठमाडौँ । काठमाडौं । ड्राइभिङ लाइसेन्स छापिन अझ डेढ वर्ष लाग्ने भएको छ । उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका हुन् । बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताए ।

    ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको बताउँदै  मन्त्री महासेठले आफूले मन्त्रालय सम्हालेपछि दैनिक ५ हजार प्रिन्ट लाइसेन्स प्रिन्ट हुन लागेको बताए । दिनको  डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने बताउँदै   आफूले मन्त्रालय सम्हालेपछि अलिकति सुधार गरी अघि बढेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij