Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

नेपाल र भारत महालेखापरीक्षक कार्यालयबीच  लेखापरीक्षणमा सहकार्य गर्ने सम्झौता


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 597
    Shares

  • नेपाल र भारत महालेखापरीक्षक कार्यालयबीच  लेखापरीक्षणमा सहकार्य गर्ने सम्झौता

    काठमाडौं । नेपाल र भारत महालेखापरीक्षक कार्यालयबीच लेखापरीक्षणमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय महालेखापरीक्षक गिरिशचन्द्र मुर्मु र  महालेखापरीक्षक तोयम रायाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    मुर्मुले रायासँग उनको कार्यालयमा भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुवैले सो सम्झौतामा हस्ताक्षर गरेको भारतीय पक्षबाट सामाजिक सञ्जाल मार्फत जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस