Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

आज स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८१, मंसिर ११ मंगलबार

  • 87
    Shares

  • आज स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते मंगलबार अन्तिम दिन हो ।

    यस बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।स्टान्डर्ड चार्टर्डले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।


    प्रतिक्रिया दिनुहोस