काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा गरेको छ । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केही लाई जिल्ला समन्वय समितिमा जिम्मेवारी दिइएको छ । केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा गरिएको छ ।