Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

सेयर शिक्षा : लगानी विविधिकरण भनेको के हो ?


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 279
    Shares

  • सेयर शिक्षा : लगानी विविधिकरण भनेको के हो ?

    आफुसँग भएको पुँजीलाई धितोपत्र लगायतका विभिन्न सम्पत्तिमा लगानी गर्ने कार्यलाई लगानी विविधिकरण भनिन्छ । धितोपत्रमा मात्रै लगानी गर्दा पनि केही धितोपत्रमा नोक्सानी भएमा अन्य धितोपत्रमा नाफा हुँदा खुद नाफामा वृद्धि हुन सक्दछ ।

    images

    लगानीकर्ताले आफूसंग भएको रकम लगानी गर्दा कुन कुन धितोपत्रहरु बढी जोखिमयुक्त तथा उच्च प्रतिफल दिने खालका छन् भन्ने तथ्य बुझी लगानी विविधिकरण गर्नु बुद्धिमानी हुन्छ ।

    विभिन्न प्रकृतिका धितोपत्रहरुका विभिन्न परिमाणमा लगानी गरी जोखिमलाई न्यून गर्ने तथा लगानी प्रतिफलमा वृद्धि ल्याउने विधिको प्रयोग बढ्दै गइरहेको छ । नेपाल धितोपत्र बोडर्डबाट अनुमति प्राप्त लगानी व्यवस्थापकहरु बाट पोर्टफोलियो लगानी सेवा पनि प्राप्त गर्न सकिन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस