Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 207
    Shares

  • गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    images

    गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस