Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 408
    Shares

  • आज अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामी भर्ने आज  अन्तिम दिन रहेको छ  । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । 
    सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र परेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस