Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सहकारीले बैंक भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गरेकाले समस्या उत्पन्न

सहकारीले बैंक भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गरेकाले समस्या उत्पन्न

  • काठमाडौं । काठमाडौं । सहकारीले बैंक भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गरेकाले समस्या उत्पन्न भएको कारण औँल्याइएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरीवेक्षण राष्ट्रिय गोष्ठीका प्रमुख अतिथि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस्तो बताएका हुन् ।

    उनले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए .।उनले भने   ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij