Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

भन्सार छली लान खोजिएको लाखौँको माल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइयो

भन्सार छली लान खोजिएको लाखौँको माल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइयो

  • काठमाडौं । भन्सार छली लान खोजिएको लाखौँको मालवस्तु नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगञ्ज बुझाइएको छ ।जिल्ला प्रहरी पर्साल कार्यालयले विभिन्न स्थानबाट १३ लाख ६७ हजार ८सय ७० रुपैया बराबरको मालवस्तु वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको हो ।

    प्रहरीले विज्ञप्ति जारी जनाए अनुसार  विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू र खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि मिति  सोमबार बुझाइयो ।प्रहरीका अनुसार बैशाख २३ गते अन्दाजी साढे पाँच बजेको समयमा  वीरगञ्ज महानगरपालिका .वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट कुर्ता सुरवाल–२४८ पिस, सर्ट थान कपडा–७८१ मिटर, पुजा थान कपडा–१८९० मिटर, काजु–२१० के.जी., स्मार्ट वाच–४० पिस, आचार–९० डिब्बालगायतका मालवस्तु  नियन्त्रणमा लिइएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij