Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

विश्व बैंकद्वारा नेपालका लागि  साढे १० अर्ब बढीको ऋण स्वीकृत

विश्व बैंकद्वारा नेपालका लागि  साढे १० अर्ब बढीको ऋण स्वीकृत

  • काठमाडौं । विश्व बैंकले नेपालका लागि ८ करोड अमेरिकी डलर नेपाली रुपैयामा १० अर्ब ६ड करोड विकास नीति सहायता ऋण दिन स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    यो विकास नीति सहयोग ऋणबाट नेपालको आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैकिङ र बीमा क्षेत्रलाई यसबाट मजबुती प्राप्त हुने अपेक्षा गरिउको छ । नेपालले लिएको हरित अर्थनीतिसँग जोडिएका कार्यक्रमहरूलाई पनि यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij