Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २.०६ प्रतिशतले बढेर  १९६०.८१ विन्दुमा , २ अर्ब १४ करोडको कारोबार


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 597
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २.०६ प्रतिशतले बढेर  १९६०.८१ विन्दुमा , २ अर्ब १४ करोडको कारोबार

     

    काठमाडौं । आज नेप्से परिसूचक २.०६ प्रतिशतले बढेर  १९६०.८१ विन्दुमा आएको छ । यस दिन करिब २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज १३ मध्ये ४ वटा समूहका सूचकमात्र बढेको छ । 
    यस दिन ३१४ कम्पनीको ५० लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३२ लाख रुपैयाँसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः आरएसडीसी लघुवित्त र हिमालयन लघुवित्त परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस