Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर  १९६६.२३ विन्दुमा ,३ अर्ब १२ करोडको कारोबार


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 726
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर  १९६६.२३ विन्दुमा ,३ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर  १९६६.२३ विन्दुमा आएको छ । आज ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।१३ मध्ये १० वटा समूहका सूचक बढेका छन् ।

    यस दिन ३१३ कम्पनीको ७० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १७ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र फस्ट माइक्रोफाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस