Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मन्त्रिपरिषद्को निर्णय : उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 699
    Shares

  • मन्त्रिपरिषद्को निर्णय : उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको  हो । 

     

    प्रतिक्रिया दिनुहोस