Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

छिमेक लघुवित्तको खुद नाफा २६.९० प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 495
    Shares

  • छिमेक लघुवित्तको खुद नाफा २६.९० प्रतिशतले घट्यो

    काठमाडौं । छिमेक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।
    खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।सञ्चालन नाफा २७.३७ प्रतिशतले घटेर ९० करोड ४१ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

    चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५८ पैसाले घटेर २८ रुपैयाँ ८३ पैसामा सीमित भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस