Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 492
    Shares

  • युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

    काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ३०.४६ प्रतिशतले थोरै हो ।
    कम्पनीको सञ्चालन आम्दानी पनि १.५२ प्रतिशतले बढेर ११ अर्ब ९९ करोड कायम भएको छ ।यस अवधिमा कम्पनीले खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ । 

    हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस