Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ७.५५ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 447
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ७.५५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ७.५५ विन्दुले बढेको छ । यससँगै सूचक १९७३.७८ अंकमा आएको छ । २ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५१ कम्पनीको १२ हजार ७ सय १० कित्ता सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस