Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आरोही कामीरिता शेर्पाले  २९औं पटक सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाए

आरोही कामीरिता शेर्पाले  २९औं पटक सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाए

  • काठमाडौं ।आरोही कामीरिता शेर्पाले  सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका  २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

    सेभन समिट प्रालिले  आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेको  जनाएको छ । सेभेन समिटले जानकारी सार्वजनिक गरे अनुसार  योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् । 

    सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij