Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा १००.५४ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 465
    Shares

  • हिमालयन रिइन्स्योरेन्सको खुद नाफा १००.५४ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १०० दशमलव ५४ प्रतिशत बढेको हो ।यस वर्ष कम्पनीको कुल आम्दानी साढे ९० प्रतिशतभन्दा बढी भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २ अर्ब २४ करोड २० लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब २७ करोड २९ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।

    कुल खर्च पनि ८८ दशमलव ८१ प्रतिशत बढी भएको छ । 

    प्रतिक्रिया दिनुहोस