Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अरुण काबेलीको विद्युत बिक्रीबाट आम्दानी १० करोड ७२ लाख रुपैयाँ


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 531
    Shares

  • अरुण काबेलीको विद्युत बिक्रीबाट आम्दानी १० करोड ७२ लाख रुपैयाँ

    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३४ करोड १३ लाख  रुपैयाँ खुद घाटा व्यहोरेको छ ।विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनी घाटामा गएको हो ।

    यसले चैतसम्म १० करोड ७२ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।यसले चैतसम्म १० करोड ७२ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।कम्पनीको वित्तीय खर्च २१ करोड ९८ लाख पुगेको छ । अरुण काबेलीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोष ३१ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस