Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 519
    Shares

  • इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते

    काठमाडौं । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ ।

    सभा यस कम्पनीको रजिस्टर्ड कार्यालय, बसन्तपुर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
     सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस