Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 582
    Shares

  • रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस