Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 522
    Shares

  • आज सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस