Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 477
    Shares

  • कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस