Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको सरकारको कथन

वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको सरकारको कथन

  • काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको जनाएको छ ।  सरकारको   आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै   राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो वाचन गरेका हुन् ।

    नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको जनाउँदै  राष्ट्रपति पौडेलले  उत्पादन, उत्पादकत्व वृद्धि , सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रणलगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको बताए ।

    चालू आर्थिक वर्ष ३ हजार हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको, स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको, श्रम स्वीकृति, राहदानीलगायतको सेवा झन्झटमुक्त भएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij