Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 489
    Shares

  • लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने

    काठमाडौं । सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

    मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस