Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ २ बुधबार

  • 591
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस