Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ९.५४ घटेर  २०१७.९७ विन्दुमा ,३ अर्ब ७० करोडको कारोबार


नया सडक

२०८१, जेठ २ बुधबार

  • 549
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ९.५४ घटेर  २०१७.९७ विन्दुमा ,३ अर्ब ७० करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ९.५४ घटेर  २०१७.९७ विन्दुमा आएको छ । । यस दिन ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज  २ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ३ वटा समूह सकारात्मक भएको छ ।यस दिन ३१५ कम्पनीको ८४ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पिपुल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र साँग्रिला डेभलपमेन्ट बैंक परेका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस