Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ठमेल प्लाजा होटलले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ १९ गते


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 495
    Shares

  • ठमेल प्लाजा होटलले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ १९ गते

     

    काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ ।हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस