Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नबिलले सीईओ ढुंगानाको पदावधि थप दुई वर्ष विस्तार गर्ने निर्णय ग¥यो


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 519
    Shares

  • नबिलले सीईओ ढुंगानाको पदावधि थप दुई वर्ष विस्तार गर्ने निर्णय ग¥यो

    काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदावधि दुई वर्षका लागि थपि दिएको छ । नबिलको सञ्चालक समितिको बैठकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको पदावधि दुई वर्ष थप्न निर्णय गरेको हो ।

    २०७९ साल असार १७ गते नबिल सीईओमा नियुक्त भएका ढुंगानाको पदावधि असारमा सकिने भएकाले आगामी असार १७ गतेदेखि अर्को थप दुई वर्षका लाथि पदावधि थपिएको निर्णय नबिल सञ्चालक समितिको बुधबार बसेको बैठकले निर्णय ग¥यो ।

    नेपाल बैंकर्स संघका अध्यक्ष समेत भइसकेका ढुंगानासँग बैंक क्षेत्रको २५ वर्षको अनुभव छ । नेपाल राष्ट्र बैंक , नेपाल बंगलादेश बैंक र  नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा कार्य गरेको अनुभव ढुँगानासँग रहेको छ ।

    प्रतिक्रिया दिनुहोस