Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ०.७९ बढेर  २०१८.७६ विन्दुमा ,४ अर्ब २३ करोडको कारोबार


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 552
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ०.७९ बढेर  २०१८.७६ विन्दुमा ,४ अर्ब २३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.७९ बढेर  २०१८.७६ विन्दुमा आएको छ । आज ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ समूहका सूचक बढेका छन् ।

    यस दिन ३१५ कम्पनीको ८२ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ९० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र पिपुल्स पावर परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस