Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 546
    Shares

  • नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ६६१.५८ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस