Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 471
    Shares

  • कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । कुमारी बैंकले आजदेखि ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १८ गतेसम्म आवेदन दिन मिल्नेछ ।



     

    प्रतिक्रिया दिनुहोस