Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 492
    Shares

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने

     

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस