Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्योदय वोमी लघुवित्तको ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 534
    Shares

  • सूर्योदय वोमी लघुवित्तको ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता २९४ रुपैया अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।इच्छुक खरीदकर्ताहरुले जेठ १३ गतेभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीले प्रस्ताव गरेको १४ दशमलव शून्य ७७ प्रतिशत लाभांश समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । 

    प्रतिक्रिया दिनुहोस