Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो , गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिइने


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 606
    Shares

  • प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो , गृहमन्त्री रवि लामिछानेलाई  बोल्न दिइने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान  ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिइने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस