Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 759
    Shares

  • आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९जेठ ७ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

    यसमा न्यूनतम ३१५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस