Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

  • काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

     

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij