Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 567
    Shares

  • सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार ८०१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

    आवेदन कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी , नक्सालमा पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस