Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्रीलाई विश्वासको मत,प्रस्तावको पक्षमा एक सय ५७ मत


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 573
    Shares

  • प्रधानमन्त्रीलाई विश्वासको मत,प्रस्तावको पक्षमा एक सय ५७ मत

    काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।

    प्रतिक्रिया दिनुहोस