Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 615
    Shares

  • अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत

     

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस