Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

आज साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्दै , धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सक्ने

आज साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्दै , धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सक्ने

  • काठमाडौँ सिंहदरबारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सचिवालयले जानकारी दिएको छ।
    मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल हुनेछ। 

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका छन्। मंसिर १८ गते प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्। मन्त्रिपरिषद बैठकले ११ महिनदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आज नियुक्ति गर्न सक्ने सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij